Section 20
राष्ट्रिय प्रसारण लाइन वा ग्रीड
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै प्रसारण लाइन वा ग्रीडलाई राष्ट्रिय प्रसारण लाइन वा ग्रीड भनी तोक्न सक्नेछ ।
विद्युत ऐन, २०४९